मुम्बई २७ साउन- सुशान्त सिंह राजपुतको आ त्म ह त्या घ टनामा बलिउड अभिनेत्री रिया चक्रवर्तीसँग आठ घण्टा सो धपुछ गरिएको छ। सुशान्तको अकाउन्टबारे अ नुसन्धान गर्दै प्रवर्तन निर्देशनालय (ईडी)ले शुक्रबार रियासँग ब यान लिएको हो।
रियाले ईडीका केही प्रश्नको स्प ष्ट जवाफ नदिएको बताइएको छ। समाचारअनुसार ईडीले पुनः अर्कोपटक रियासँग सोधपुछ गरेर अन्य जानकारी लिने बताइएको छ। यसले सुशान्त घ टनामा रिया अ प्ठ्यारो अवस्थामा पुगेकी छन्। ईडीले नायिका रियालाई सोधपुछका लागि पुनः उपस्थित हुन भनेको छ।आजको अन्नुर्णपोष्टमा खवर छ ।
रियासँगको सोधपुछपछि शनिबार उनका भाइ सौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो। सुशान्तको मृत्युपछि पनि उनको एक कम्पनीको आईपी ठेगाना तीन पटक बदलिएको छ।
पछि लिइने ब यानमा रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्न सोधिने अनुमान छ।