एजेन्सी ,२४ साउन– सम्पूर्ण विश्व कोरोना सं कटसँग सं घर्ष गरिरहेको छ । सं कट बाट बाहिर आउन खो पको पर्खिरहेको छन । तर, यो प्रतीक्षा अन्त्य हुने खबरहरु बाहिर आइरहेका छन् । रूसले अर्को हप्ता विश्वको पहिलो ए टी–को भिड खोप दर्ता गर्ने योजना बनाएको छ । रसियाका उपस्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभका अनुसार रूसले कोरोनो भा इरस वि रूद्धको खोप १२ अगस्तमा पहिलो दर्ता गर्नेबताउनु भयो ।
रुसको उफा शहरमा क्या न्सर सेन्टर भवनको उदघाटन गर्ने क्रममा शुक्रबार ओलेग ग्रिडनेभले अहिले यो को रोना खोप परीक्षणको तेस्रो र अन्तिम चरण चलिरहेको बताउनु भएको छ । खोपहरू सु रक्षित हुनपर्ने र स्वास्थ्यकर्मी र र जेष्ठ नागरिकहरुलाई पहिले खोप लगाईने पनि घोषणा गरेका छन् ।
उप स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार जनसंख्याले रो ग प्र तिरोधात्मक क्षमता विकास गर्ने बित्तिकै को रोना खोपको प्रभावकारिता थाहा पाउन सकिने उहाँले बताउनु भयो । कोरोना खोपको अ नुसन्धान संस्थान र रूसी र क्षा मन्त्रालयले संयुक्त रूपमा विकसित गरेको हो ।
कोरोना खोपको मा नव परीक्षण १८ जुनदेखि शुरू भएको थियो जसमा ३८ जना समावेश थिए । पहिलो समूह १५ जुलाईमा र दोस्रो समूह २० जुलाईमा डि स्चार्ज भएका थिए । डब्ल्यूएचओले रसियाको खोप कार्यक्रमप्रति स तर्क रहेको बताएको छ । जसको बारेमा डब्ल्यूएचओले कुनै आधिकारिक धारणा प्राप्त गरेका छैनन् ।
रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले हालै भन्नु भएको थिथो कि रसियामा विशाल खोप अभियान अक्टोबरमा शुरु हुनेछ । मन्त्रीका अनुसार सबै खर्च राज्यको बजेटबाट हुने छ । रसियाका उप स्वास्थ्य मन्त्रीको भनाइबाट यो स्प ष्ट भएका छ कि अब चाडै कोरोना खोप अभियानले मू र्त रुपमा पाउने छ ।