काठमाडौँ, २८ असार – कानूनमा मिर्गाैला प्र त्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्र त्यारोपण गरेमा मा नव बे चबिखनअन्तर्गत मु द्दा चल्छ । उक्त मु द्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मि र्गाैला प्र त्यारोपण गरेको पाइएको छ । प्रहरीको मानव बे चबिखन अ नुसन्धान ब्युरोका अनुसार न क्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता न पर्ने अर्कैको मिर्गौला प्र त्यारोपण गरेको पाइएको हो ।
उक्त घ टनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत सं लग्नता रहेको देखिएको ब्यु रोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गाैला प्र त्यारोपण गरिएको थियो । सो घ टनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बे नामे उ जुरीका आधारमा ब्यु रोले अ नुसन्धान थालेको थियो ।
शुरुमा उ जुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लु काएर भारत पुर्याएको छ कि भन्ने कोणबाटसमेत प्रहरीले अ नुसन्धान थालेको थियो । अ नुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए । त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अ नुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताउनुभयो ।
केही हप्ताअघि कि टानी जा हेरी नै परेपछि ब्युरोले अ नुसन्धानको घे रा फराकिलो पारेको हो । प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्र लोभनमा पारेर ल लाइफकाइ गरी मिर्गौला झिकेको आ रोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध ज हेरी परे पनि सो धपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनावि रुद्ध अ नुसन्धान थालिएको छ ।
“अ नुसन्धानमा नक्कली कागजात बनाएर विदेशमा भएको व्यक्तिको कागजातमा की र्ते गरी मिर्गौला प्र त्यारोपण गरेको पाइयो”, प्रहरी उपरीक्षक थपलियाले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा योजनाब द्धरुपमा काम गरेको पाइएको छ, अन्य अ नुसन्धानपछि खुल्दै जान्छ ।”
प्रहरीका अनुसार उनका वा स्तविक भाञ्जा भने हाल विदेशमा रहेको पत्ता लागेको छ । उनको नागरिकतालगायत कागजातमा भाञ्जा बनाएर ओखलढुङ्गाका २७ वर्षीय एक व्यक्तिको मि र्गौला प्र त्यारोपण गरिएको छ । भाञ्जाको कागजातमा उनको फोटो टाँसेर की र्ते गरिएको पाइएको पाइएको छ ।
ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले न क्कली कागजातमा नाता प्रमाणित गरिदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीले न क्कली कागजातमा नागरिकता रुजु गरेका थिए ।
चितवनमा मिर्गौला प्र त्यारोपणको अनुमति दिने समितिमा सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, अस्पतालका कानूनी सल्लाहकार, अस्पतालका चिकित्सकलगायत समेत उक्त घ टनामा मु छिएका छन् ।
यस्तै वि चौलीयाका रुपमा काम गर्ने नि लम्वित प्रहरी र बहालवाला प्रहरीसमेत घ टनामा जोडिएका छन् । लामो अ नुसन्धानपछि १२ जनालाई प क्राउ गरिएको हो । प्रहरी उपरीक्षक थपलियाले तलदेखि माथिसम्मै से टिङमा काम गरेको देखिएको उल्लेख गर्दै घटनाको अझै सुक्ष्मरुपमा अ नुसन्धान चलिरहेको बताउनुभयो ।
आर्थिक प्र लोभनमा परेर ती व्यक्तिले मिर्गौला दिएको पाइए पनि केकति ले नदेख थियो भन्ने कुरा भने अ नुसन्धानका क्रममा रहेको ब्युरोले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रहरीका अनुसार लिनेदिने व्यक्तिलाई सम्पर्कमा ल्याउने, से टिङ मिलाउने, सरकारी लिखत मिलाउने, त्यस लिखतलाई सही छ भनेर प्रमाणित गरिदिने र सबै ठीक छ भनेर श ल्यक्रियामा सहभागी हुने व्यक्तिलाई अ नुसन्धानको दायरामा राखेर कतिपयलाई प क्राउ गरिएको र कतिपय खो जीकै चरणमा रहेका छन् । ब्युरोको टोलीले शनिबार चितवनबाट चार जनालाई प क्राउ गरी ल्याएको हो भने अन्यलाई उपत्यकाबाट प क्राउ गरिएको हो ।
१२ जना प क्राउ
ब्युरोले उक्त घटनाको अनुसन्धानका लागि १२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैँडाकोट घर भई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, विराटनगर घर भई हाल सोही अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार घर भई सोही अस्पतालमा कार्यरत डा बालकृष्ण कालाखेती, काठमाडौँ बानेश्वर बस्ने नोबेल अस्पतालका डा राकेशकुमार वर्षा, भक्तपुरका जमुनाराज भण्डारी रहेका छन् ।
यस्तै गुल्मी घर भई टोखामा अस्थायीरुपमा बस्दै आएका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापा घर भई काठमाडौँ टोखा बस्ने नि लम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियालाई समेत वि चौलिया गरेको आरोपमा प क्राउ परेका छन् ।
अन्य प क्राउपर्नेमा भोजपुर घर भई भक्तपुर जगाति बस्ने रेश्मा राई, ललितपुर– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहयोगी रामकुमार केसी रहेको ब्यु रोले जनाएको छ । उनीहरु वि रुद्ध मानव बे चबिखन तथा ओ सारपसार (नि यन्त्रण) ऐन २०६४ अन्तर्गतको क सुरमा आज जिल्ला अदालत ललितपुरबाट छ दिनको म्या द थप गरी ब्यु रोले अनु सन्धान थालेको छ ।
ऐनको परिच्छेद ४ को द ण्डस जायअन्तर्गत उपदफा १ (ग) मा प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अ ङ्ग झि क्नेलाई १० वर्ष कै द र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म ज रिवाना हुने का नूनी व्यवस्था छ ।