शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चीनमा भेटियो फेरी अर्को भा इरस

मंगलवार , आषाढ १६, २०७७

 

काठमाडौँ १६ गते असार - चीनमा वैज्ञानिकहरुले म हामा री बन्न सक्ने नयाँ प्रकारको भा इरस पत्ता लगाएका छन् । चीनमा भेटिएको नयाँ प्रकारको भा इरसले म हामा रीको रुप लिन सक्ने चे तावनी वैज्ञानिकहरुले दिएका छन् ।

नयाँ भा इरस फ्लू भा इरस रहेको र बेलैमा नि यन्त्रणको प्रयास नगरिएमा त्यसले पनि म हामा रीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ । यो भा इरस हालै उत्प ति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा स र्न सक्ने क्ष मता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भा इरसमा मानिसमा पनि स र्ने र अन्ततः म हामा रीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

सो भा इरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा स र्न सक्ने तर्फ वैज्ञानिकको चासो र चि न्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भा इरस व्यक्तिमा सरेमा एकबाट अर्को व्यक्तिमा पनि स र्ने देखिन्छ । तत्कालका लागि यो स मस्याको विषय भने होइन । तर पनि भा इरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ ।

भा इरस नयाँ हुँदा मानिसमा त्यससँग ल ड्ने क्ष मताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जो खिम हुने गर्छ । सुँगुरमा देखिएको नयाँ भा इरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ।

नयाँ इ न्फ्लुएन्जा भा इरसमा अहिले को रोना भा इरसको जस्तै म हामा रीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

म हामा रीको खतरा

अहिले विश्वभरका विशेषज्ञ को रोना भा इरस बि रुद्ध ल डिरहेका छन् । नयाँ खोप र औषधि तयार गर्नका लागि खोज–अध्ययनमा जुटिरहेका छन् । यही अवस्थामा शीर्ष रो ग विशेषण इ न्फ्लुएन्जाको नयाँ र घा तक स्ट्रेनलाई लिएर चिन्तित छन् ।

सन् २००९ मा आएको स्वा इनफ्लु त्यती ख तरनाक थिएन, जति यसबाट मान्छे भ याभित थिए । किनभने यो भा इरस यसअघि पनि आएकै जस्तो थियो । मान्छेमा उक्त भा इरस बिरुद्ध ल ड्ने क्षमता विकास भइसकेको थियो ।

उक्त भा इरसको नाम ए-एचवान एनवान पिडिएम०९ थियो, जसको खोप अहिले बार्षिक खोपकै रुपमा लगाउन सुरु गरिएको छ ।

चीनमा जुन भा इरस पहिचान गरिएको छ, त्यो सन् २००९ मा आएकै स्वा इन फ्लु जस्तै छ तर यसमा केही परिवर्तन देखिएको छ । अहिलेसम्म यस भा इरसबाट कुनै ख तरा छैन । तर, प्रोफेसर किन चाओ चेंग र उनका साथीहरु भन्छन्, ‘यस भा इरसमाथि क डा नि गरानी राख्न जरुरी छ ।’

वैज्ञानिकका अनुसार जि–४ इए एचवानएनवान नामक यो भाइरस मान्छेको श्वासनलीमा टाँसिएर आफ्नो संख्या बृद्धि गर्न सक्छ ।

अहिले जुन फ्लु खोप उपलब्ध छ, त्यो सं क्रमित व्यक्तिलाई बचाउनमा सक्षम छैन । यदि उक्त खोप आवश्यक्ता परेको अवस्थामा भने यसका लागि तयार गर्न सकिनेछ ।

ब्रिटेनको नौटिंघम युनिभर्सिटीमा काम गर्ने प्रोफेसर किन चो चेंगले बीबीसीसँग भनेका छन्, ‘कोरोना भा इरसको कारण हाम्रो ध्यान यसैमा केन्द्रित छ । तर, हामीले अरु नयाँ ख तरनाक भा इरसमा पनि नि गरानी राख्न जरुरी छ ।’

हुन त यो भा इरस अहिले तत्कालका लागि स मस्या होइन तर यसलाई नजरअन्दाज गर्न पनि मिल्दैन । नेशनल एकेडेमी अफ साइन्सका बैज्ञानिकले भनेका छन्, सुँगुर र त्यसका आसपासमा काम गर्नेहरुमा नि गरानी राख्नका लागि तत्काल व्यवस्था गर्नुपर्नेछ ।

युनिभर्सिटी अफ क्याब्रिज भेटरनेरी मेडिसिन विभागका प्रोफेसर जेम्स वुड्सले भनेका छन्, ‘घरपालुवा पशुपंक्षी म हामा री फैलाउने भा इरसको स्रोत बन्न सक्छ ।’

प्रतिक्रिया