शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

पोखरामै सोनिकासंग पारसको छुट्टि भिन्न भएपछि (भिडियो सहित)

सोमवार , बैशाख २२, २०७७

लकडाउनको कारण पोखरामा फसेका पूर्व युवराज पारस शाह तेश्रोचोटि फेरि हृदयाघातको शिकार भएको खवर झूठो ठहरिएको छ ।

हिजो रातभर र दिनभर ताल किनारको होटलमा चुल्हो चौको जोडेर खुशियालीमा भयँकर पार्टी थियो । हिजो मध्यरात १२ बजेर ३६ मीनेट जाँदा BREAK Up finally, free at last भनेर FB मा पोस्ट गरेका थिए ।

भिडियो हेर्न तल जानुस

युट्युबमा अश्लील अन्तर्वार्ता कार्यक्रम प्रस्तोता सोनिका रोकायासङ्ग लिभिङ्ग टुगेदरमा रमाउदै आएका पारसको आफ्नो घरपरिवारसङ्ग राम्रो सम्बन्ध छैन । छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिका हुर्किसकेको अवस्थामा उनले चाहेर पनि पत्नी हिमानीसङ्ग कानूनी रूपमा छुट्न सम्भव छैन । बरु सोनिकासङ्ग भने सम्पूर्णत: अलग भएको खुलासा उनी आफैले गरेका छन् । जनआस्था बाट ।

 

भिडियो

 

प्रतिक्रिया