काठमाडौं २२ बैशाख– को'रोना भा'इरस सं'क्रमणको जो'खिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन ल'कडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल को'रोना संं'क्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि सं'क्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले ल'कडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।
भारतले ल'कडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा ल'कडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भ'यावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। नगरिक दैनिकमा खवर छ ।
नेपालगन्जमा सं'क्रमितको संख्या अचानक बढेपछि सरकार थप स'तर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना सं'क्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।