शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

बिहिवार , जेठ १६, २०८२

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा बुधवार दिउसो २ बजे मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन ।

सिन्धुली बजारबाट चकमके तर्फ जादै गरेको कमलामाई नगरपालिका १२ बस्ने बर्ष १७ को मिलन श्रेष्ठले चलाएको बा.प्र.०३–००५ प २८३० न.को मोटरसाइकलले तिनपाटन गाउँपाालिका ६ बस्ने सबिता काफ्लेको छोरी ११ बर्षीय बिद्या काफ्ले लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते काफ्लेको हात र खुट्टामा चोट लागेको अवस्था मध्यम रहेको सिन्धुली अस्पतालमा उपचार भईरहेको र मोटरसाइकल र चालक सिन्धुली प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया