शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज तोलामा ६ सय बढ्यो सुनको मुल्य

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौं, २८ फागुन - सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउसँगै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७० रुपैयाँ रहेको चाँदी आज २ हजार पुगेको छ ।

प्रतिक्रिया