शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ, १६ फागुन- स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर रु एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ ।

प्रतिक्रिया