काठमाडौँ ,१२ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार १२ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २० पैसा र विक्रीदर १३३ रुपैयाँ ८० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र विक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०० पैसा र विक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ०३ पैसा र विक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा र विक्रीदर ८८ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र विक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ ८५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३५ पैसा र विक्रीदर ८ रुपैयाँ ३९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३१ पैसा र विक्रीदर २८ रुपैयाँ ४४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५७ पैसा र विक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०६ पैसा र विक्रीदर १७ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ४४ पैसा र विक्रीदर ४३६ रुपैयाँ ४० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९४ पैसा रहेको छ ।
