काठमाडौँ ,०८ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०८ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५१ पैसा र विक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५१ पैसा र विक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ४२ पैसा र विक्रीदर १५० रुपैयाँ १० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८० पैसा र विक्रीदर ८९ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४१ पैसा र विक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४६ पैसा र विक्रीदर ९८ रुपैयाँ ९१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ३९ पैसा र विक्रीदर ८ रुपैयाँ ४३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३० पैसा र विक्रीदर २८ रुपैयाँ ४२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५९ पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०९ पैसा र विक्रीदर १७ रुपैयाँ १७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३६ रुपैयाँ ५७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३८ पैसा रहेको छ ।
