शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , आषाढ ८, २०८१

काठमाडौँ ,०७ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०७ गते शु्क्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ५५  पैसा र विक्रीदर १३३ रुपैयाँ १५  पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा र विक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ४७ पैसा र विक्रीदर १७० रुपैयाँ २४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ०० पैसा र विक्रीदर १५० रुपैयाँ ६७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र विक्रीदर ८९ रुपैयाँ ५२  पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४१ पैसा र विक्रीदर ९७ रुपैयाँ ८५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७३ पैसा र विक्रीदर ९९ रुपैयाँ १८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४३ पैसा र विक्रीदर ८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६० पैसा र विक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र विक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३५ पैसा र विक्रीदर २८ रुपैयाँ ४८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८० पैसा र विक्रीदर १२ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २१ पैसा र विक्रीदर १९ रुपैयाँ ३० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ११ पैसा र विक्रीदर १७ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ४३६ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ २९  पैसा र विक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रतिक्रिया