शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , आषाढ ६, २०८१

काठमाडौँ ,०५ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०५ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १६ पैसा र विक्रीदर १३३ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९३ पैसा र विक्रीदर १६९ रुपैयाँ ६९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ०१ पैसा र विक्रीदर १५० रुपैयाँ ६८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०७ पैसा र विक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८३ पैसा र विक्रीदर ९७ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ३२ पैसा र विक्रीदर ९८ रुपैयाँ ७६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४२ पैसा र विक्रीदर ८ रुपैयाँ ४६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६२ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३५ रुपैयाँ ९८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ २७ पैसा र विक्रीदर ३५४ रुपैयाँ ८६ पैसा रहेको छ ।

प्रतिक्रिया