शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , आषाढ ५, २०८१

काठमाडौँ ,०४ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०४ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४० पैसा र विक्रीदर १३४ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रीदर १४३ रुपैयाँ ५९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०१ पैसा र विक्रीदर १६९ रुपैयाँ ७९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ५२ पैसा र विक्रीदर १५० रुपैयाँ १९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र विक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र विक्रीदर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६१ पैसा र विक्रीदर ९९ रुपैयाँ ०६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४६ पैसा र विक्रीदर ८ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको ख०रिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ८३ पैसा र विक्रीदर ४३६ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३५५ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया