काठमाडौँ ,०२ असार – नेपाल राष्ट्र बैंकले २०८१ साल असार ०२ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ४० पैसा र विक्रीदर १३४ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र विक्रीदर १४३ रुपैयाँ ४० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ५१ पैसा र विक्रीदर १७० रुपैयाँ २७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ३३ पैसा र विक्रीदर १५० रुपैयाँ ०१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २८ पैसा र विक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०० पैसा र विक्रीदर ९७ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५९ पैसा र विक्रीदर ९९ रुपैयाँ ०४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४९ पैसा र विक्रीदर ८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र विक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ३९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ४३६ रुपैयाँ ८८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३५५ रुपैयाँ ५० पैसा रहेको छ ।
