काठमाडौँ ,३१ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ३१ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३८ पैसा र विक्रीदर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र विक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ १६ पैसा र विक्रीदर १७० रुपैयाँ ९२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ९० पैसा र विक्रीदर १४९ रुपैयाँ ५७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र विक्रीदर ८८ रुपैयाँ ६१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०४ पैसा र विक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६५ पैसा र विक्रीदर ९९ रुपैयाँ १० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४८ पैसा र विक्रीदर ८ रुपैयाँ ५२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ४० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७८ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २४ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३५ रुपैयाँ ०६ पैसा र विक्रीदर ४३७ रुपैयाँ ०१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ४३ पैसा रहेको छ ।
