शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , जेठ १६, २०८१

काठमाडौँ ,१६ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७९ पैसा र विक्रीदर १३३ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र विक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ७५ पैसा र विक्रीदर १७० रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ८७ पैसा र विक्रीदर १४६ रुपैयाँ ५३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र विक्रीदर ८८ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४६ पैसा र विक्रीदर ९७ रुपैयाँ ९० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५५ पैसा र विक्रीदर ९९ रुपैयाँ ०० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४७ पैसा र विक्रीदर ८ रुपैयाँ ५१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २९ पैसा र विक्रीदर २८ रुपैयाँ ४२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र विक्रीदर १२ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३४ रुपैयाँ ९९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २३ पैसा र विक्रीदर ३५३ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया