शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ २० गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , माघ २०, २०७९

काठमाडौं,२० माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ २० गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ १८ पैसा र विक्रीदर १३१ रुपैयाँ ७८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र विक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५७ पैसा र विक्रीदर १६२ रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ १० पैसा र विक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र विक्रीदर ९३ रुपैयाँ ७९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६६ पैसा र विक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैयाँ ३८ पैसा र विक्रीदर १०० रुपैयाँ ८४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र विक्रीदर १९ रुपैयाँ ५९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ४ रुपैयाँ ०० पैसा र विक्रीदर ४ रुपैयाँ ०१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ८९ पैसा र विक्रीदर ३१ रुपैयाँ ०४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ७२ पैसा र विक्रीदर १० रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७३ पैसा र विक्रीदर १६ रुपैयाँ ८० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ १७ पैसा र विक्रीदर ४३२ रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९८ पैसा र विक्रीदर ३४९ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रतिक्रिया