शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ १४ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शनिवार , माघ १४, २०७९

काठमाडौं,१४ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १४ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र विक्रीदर १६१ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ३८ पैसा र विक्रीदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र विक्रीदर ९२ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७२ पैसा र विक्रीदर ९८ रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ ०९ पैसा र विक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६६ पैसा र विक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९६ पैसा र विक्रीदर ३ रुपैयाँ ९८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६६ पैसा र विक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६२ पैसा र विक्रीदर १६ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ३४ पैसा र विक्रीदर ४२८ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ १८ पैसा र विक्रीदर ३४६ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया