शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ १२ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , माघ १२, २०७९

काठमाडौं,१२ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३२ पैसा र विक्रीदर १६१ रुपैयाँ ०६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र विक्रीदर १४१ रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र विक्रीदर ९२ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३८ पैसा र विक्रीदर ९७ रुपैयाँ ८३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ९५ पैसा र विक्रीदर ९९ रुपैयाँ ४१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ८५ पैसा र विक्रीदर ३४ रुपैयाँ ८१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३ रुपैयाँ ९९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ५६ पैसा र विक्रीदर ३० रुपैयाँ ७१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५६ पैसा र विक्रीदर १० रुपैयाँ ६१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६३ पैसा र विक्रीदर १६ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ६३ पैसा र विक्रीदर ४२८ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३४७ रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रतिक्रिया