शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ ०८ गते आईतवार विदेशी मुद्राको विनिमयदर

आइतवार , माघ ८, २०७९

काठमाडौं,०८ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ ०८ गते आईतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र विक्रीदर १३० रुपैयाँ १० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र विक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र विक्रीदर १६० रुपैयाँ ५६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र विक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९० रुपैयाँ १८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र विक्रीदर ९६ रुपैयाँ ५७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र विक्रीदर ९८ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र विक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ४७ पैसा र विक्रीदर ३४ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९५ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ २६ पैसा र विक्रीदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २२ पैसा र विक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४९ पैसा र विक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५३ पैसा र विक्रीदर १६ रुपैयाँ ६१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ७१ पैसा र विक्रीदर ४२५ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३४५ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रतिक्रिया