काठमाडौं,०६ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ ०६ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ८८ पैसा र विक्रीदर १३० रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र विक्रीदर १४१ रुपैयाँ २४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र विक्रीदर १६० रुपैयाँ ९१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र विक्रीदर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र विक्रीदर ९६ रुपैयाँ ५७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ०० पैसा र विक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १२ पैसा र विक्रीदर १० रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५७ पैसा र विक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३ रुपैयाँ ९५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र विक्रीदर ३५ रुपैयाँ ५२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ १५ पैसा र विक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५० पैसा र विक्रीदर १० रुपैयाँ ५५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५९ पैसा र विक्रीदर १६ रुपैयाँ ६६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ३८ पैसा र विक्रीदर ४२७ रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ५३ पैसा र विक्रीदर ३४६ रुपैयाँ १२ पैसा रहेको छ ।
