शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ ०५ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , माघ ५, २०७९

काठमाडौं,०५ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ ०५ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ६९ पैसा र विक्रीदर १३० रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रीदर १४१ रुपैयाँ ५३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २६ पैसा र विक्रीदर १६१ रुपैयाँ ०१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ९८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र विक्रीदर ९१ रुपैयाँ ५२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र विक्रीदर ९७ रुपैयाँ ५३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ५४ पैसा र विक्रीदर ९९ रुपैयाँ ०० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५३ पैसा र विक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९५ पैसा र विक्रीदर ३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३१ पैसा र विक्रीदर ३५ रुपैयाँ ४७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ०७ पैसा र विक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५२ पैसा र विक्रीदर १० रुपैयाँ ५७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९४ पैसा र विक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५७ पैसा र विक्रीदर १६ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ ७० पैसा र विक्रीदर ४२६ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ०३ पैसा र विक्रीदर ३४५ रुपैयाँ ६२ पैसा रहेको छ ।

 

प्रतिक्रिया