काठमाडौं, २८ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस २८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ २३ पैसा र विक्रीदर १३० रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ९२ पैसा र विक्रीदर १४० रुपैयाँ ५६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ०० पैसा र विक्रीदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र विक्रीदर ९० रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०३ पैसा र विक्रीदर ९७ रुपैयाँ ४८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र विक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र विक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९० पैसा र विक्रीदर ३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७९ पैसा र विक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४५ पैसा र विक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ७१ पैसा र विक्रीदर ४२७ रुपैयाँ ६७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३४७ रुपैयाँ ०७ पैसा रहेको छ ।
