शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस २५ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , पौष २५, २०७९

काठमाडौं, २३ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस २५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र विक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र विक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४० रुपैयाँ ५० पैसा र विक्रीदर १४१ रुपैयाँ १४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०२ पैसा र विक्रीदर ८९ रुपैयाँ ४३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र विक्रीदर ९७ रुपैयाँ ४० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ०४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २४ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र विक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३ रुपैयाँ ९० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९९ पैसा र विक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र विक्रीदर १२ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २० पैसा र विक्रीदर ४३२ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रतिक्रिया