शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस १३ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , पौष १३, २०७९

काठमाडौं, १३ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस १३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रीदर १३२ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९२ पैसा र विक्रीदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३७ पैसा र विक्रीदर १६० रुपैयाँ ०९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ ४० पैसा र विक्रीदर १४३ रुपैयाँ ०४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र विक्रीदर ८९ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७२ पैसा र विक्रीदर ९८ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र विक्रीदर ९८ रुपैयाँ ७४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९० पैसा र विक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ७८ पैसा र विक्रीदर ४३३ रुपैयाँ ७४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८० पैसा र विक्रीदर ३५२ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया