शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस १२ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , पौष १२, २०७९

काठमाडौं, १२ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस १२ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र विक्रीदर १३२ रुपैयाँ ५५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र विक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र विक्रीदर १४२ रुपैयाँ २२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७० पैसा र विक्रीदर ८९ रुपैयाँ १० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०४ पैसा र विक्रीदर ९७ रुपैयाँ ४८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ८० पैसा र विक्रीदर ९८ रुपैयाँ २४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०८ पैसा र विक्रीदर ३५ रुपैयाँ २४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८२ पैसा र विक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३५ पैसा र विक्रीदर १० रुपैयाँ ३९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र विक्रीदर १२ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ५९ पैसा र विक्रीदर ४३२ रुपैयाँ ५५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया