शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस ११ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , पौष ११, २०७९

काठमाडौं, ११ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ११ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रीदर १३२ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा र विक्रीदर १४१ रुपैयाँ ०७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा र विक्रीदर १६० रुपैयाँ २५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र विक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८९ रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २६ पैसा र विक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र विक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र विक्रीदर १९ रुपैयाँ ०१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १८ पैसा र विक्रीदर ३५ रुपैयाँ ३४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ०१ पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८९ पैसा र विक्रीदर ३० रुपैयाँ ०३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ९३ पैसा र विक्रीदर ४३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८८ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया