शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस ०६ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , पौष ६, २०७९

काठमाडौं, ०६ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०६ गते बुधवारवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र विक्रीदर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ५० पैसा र विक्रीदर १६१ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१२ रुपैयाँ ६६ पैसा र विक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र विक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र विक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र विक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८० पैसा र विक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २८ पैसा र विक्रीदर १० रुपैयाँ ३३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ४८ पैसा र विक्रीदर ४३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६ पैसा र विक्रीदर ३५२ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रतिक्रिया