शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज पुस ०५ गते मंगवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , पौष ५, २०७९

काठमाडौं, ०५ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०४ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र विक्रीदर १३२ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रीदर १४१ रुपैयाँ०२६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २५ पैसा र विक्रीदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८९ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ४० पैसा र विक्रीदर ९७ रुपैयाँ ८४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र विक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र विक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८४ पैसा र विक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १६ पैसा र विक्रीदर १० रुपैयाँ २१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ८१ पैसा र विक्रीदर ४३२ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया