काठमाडौं, ०४ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र विक्रीदर १३२ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र विक्रीदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६५ पैसा र विक्रीदर १६१ रुपैयाँ ३७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र विक्रीदर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४४ पैसा र विक्रीदर ८८ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र विक्रीदर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ३५ पैसा र विक्रीदर ९७ रुपैयाँ ७९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र विक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १८ पैसा र विक्रीदर ३५ रुपैयाँ ३४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९० पैसा र विक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ५१ पैसा र विक्रीदर ४३३ रुपैयाँ ४६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ९३ पैसा र विक्रीदर ३५२ रुपैयाँ ५२ पैसा रहेको छ ।
