काठमाडौं, ०१ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०१ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र विक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ०१ पैसा र विक्रीदर १६३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ २२ पैसा र विक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४८ पैसा र विक्रीदर ८९ रुपैयाँ ८९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र विक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र विक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९१ पैसा र विक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८६ पैसा र विक्रीदर १२ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ९९ पैसा र विक्रीदर ४३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४६ पैसा र विक्रीदर ३५२ रुपैयाँ ०५ पैसा रहेको छ ।
