शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर २९ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर २८, २०७९

काठमाडौं, २९ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २९ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र विक्रीदर १३२ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र विक्रीदर १४० रुपैयाँ ९३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९८ पैसा र विक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ९९ पैसा र विक्रीदर १४२ रुपैयाँ ६४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४० पैसा र विक्रीदर ९० रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २२ पैसा र विक्रीदर ९७ रुपैयाँ ६६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ९९ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५ रुपैयाँ १७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र विक्रीदर ३६ रुपैयाँ ०४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र विक्रीदर ३६ रुपैयाँ ०० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८९ पैसा र विक्रीदर ३० रुपैयाँ ११ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १९ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ४२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र विक्रीदर ३५० रुपैयाँ ७७ पैसा रहेको छ ।

 

प्रतिक्रिया