शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर २३ गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , मंसिर २३, २०७९

काठमाडौं, २३ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र विक्रीदर १३२ रुपैयाँ १८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र विक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १० पैसा र विक्रीदर १६० रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ६७ पैसा र विक्रीदर १४० रुपैयाँ ३० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा र विक्रीदर ८८ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र विक्रीदर ९६ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैयाँ ९४ पैसा र विक्रीदर ९७ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९९ पैसा र विक्रीदर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र विक्रीदर ३५ रुपैयाँ ९९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९२ पैसा र विक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५७ पैसा र विक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ६१ पैसा र विक्रीदर ४३० रुपैयाँ ५७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५० रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिक्रिया