शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर २१ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर २१, २०७९

काठमाडौं, २१ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ८९ पैसा र विक्रीदर १३२ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ४४ पैसा र विक्रीदर १३९ रुपैयाँ ०७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र विक्रीदर १६१ रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ९० पैसा र विक्रीदर १४० रुपैयाँ ५४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा र विक्रीदर ८८ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र विक्रीदर ९७ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र विक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र विक्रीदर १८ रुपैयाँ ९५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ०८ पैसा र विक्रीदर ३५ रुपैयाँ २४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३६ रुपैयाँ ०७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ०१ पैसा र विक्रीदर ३० रुपैयाँ १४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ६७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५१ रुपैयाँ ४३ पैसा रहेको छ ।

प्रतिक्रिया