शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर २० गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , मंसिर २०, २०७९

काठमाडौं, २० मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २० गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ५७ पैसा र विक्रीदर १३१ रुपैयाँ १७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा र विक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४१ पैसा र विक्रीदर १६१ रुपैयाँ १५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र विक्रीदर १४० रुपैयाँ ३३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र विक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैयाँ ८२ पैसा र विक्रीदर ९७ रुपैयाँ २६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७४ पैसा र विक्रीदर ३४ रुपैयाँ ८० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७४ पैसा र विक्रीदर ३४ रुपैयाँ ८९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८९ पैसा र विक्रीदर ३० रुपैयाँ ०२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र विक्रीदर १२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८१ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ५९ पैसा र विक्रीदर ४२७ रुपैयाँ ५४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३४७ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रतिक्रिया