शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर १९ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , मंसिर १९, २०७९

काठमाडौं, १९ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर १९ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ८२ पैसा र विक्रीदर १३० रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र विक्रीदर १३७ रुपैयाँ ४६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५७ पैसा र विक्रीदर १६० रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र विक्रीदर १३९ रुपैयाँ २० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १५ पैसा र विक्रीदर ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र विक्रीदर ९६ रुपैयाँ ८२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैयाँ ०२ पैसा र विक्रीदर ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र विक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५४ पैसा र विक्रीदर ३४ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५९ पैसा र विक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५८ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ५६ पैसा र विक्रीदर ४२५ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३५ पैसा र विक्रीदर ३४५ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया