शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर १४ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर १४, २०७९

काठमाडौं, १४ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर १४ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र विक्रीदर १३१ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा र विक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा र विक्रीदर १५७ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ ११ पैसा र विक्रीदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र विक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०० पैसा र विक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९५ रुपैयाँ ०४ पैसा र विक्रीदर ९५ रुपैयाँ ४७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४४ पैसा र विक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७१ पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९४ पैसा र विक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४१ पैसा र विक्रीदर १२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७० पैसा र विक्रीदर १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ १६ पैसा र विक्रीदर ४२६ रुपैयाँ ११ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३४७ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया