शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर ०८ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , मंसिर ९, २०७९

काठमाडौं, ०८ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ०८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र विक्रीदर १३१ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र विक्रीदर १३६ रुपैयाँ ५० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र विक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र विक्रीदर १३८ रुपैयाँ ८६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९९ पैसा र विक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ८६ पैसा र विक्रीदर ९५ रुपैयाँ ३० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९९ पैसा र विक्रीदर २९ रुपैयाँ १३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६९ पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ ०७ पैसा र विक्रीदर ४२६ रुपैयाँ ०२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३४७ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया