शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर ०७ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर ७, २०७९

काठमाडौं, ०७ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ०७ गते बुध्वारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ३७ पैसा र विक्रीदर १३० रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र विक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ५४ पैसा र विक्रीदर १५५ रुपैयाँ २५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३६ रुपैयाँ ४६ पैसा र विक्रीदर १३७ रुपैयाँ ०८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५५ पैसा र विक्रीदर ८६ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र विक्रीदर ९७ रुपैयाँ ७० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ५३ पैसा र विक्रीदर ९४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र विक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६९ पैसा र विक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४७ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा र विक्रीदर १२ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०१ पैसा र विक्रीदर १८ रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६९ पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ १० पैसा र विक्रीदर ४२५ रुपैयाँ ०५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र विक्रीदर ३४७ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिक्रिया