शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर ०५ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , मंसिर ५, २०७९

काठमाडौं, ०५ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ०५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ४० पैसा र विक्रीदर १३१ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ६३ पैसा र विक्रीदर १३५ रुपैयाँ २५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र विक्रीदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३६ रुपैयाँ ५७ पैसा र विक्रीदर १३७ रुपैयाँ २० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०० पैसा र विक्रीदर ८७ रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र विक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ७७ पैसा र विक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २९ पैसा र विक्रीदर ९ रुपैयाँ ३३ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६९ पैसा र विक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र विक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६४ पैसा र विक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २६ पैसा र विक्रीदर १२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १० पैसा र विक्रीदर १८ रुपैयाँ १८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ५१ पैसा र विक्रीदर ४२५ रुपैयाँ ४६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३४७ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रतिक्रिया