काठमाडौं, ०२ मंसिर – नेपाल राष्ट्र बैंकले आज मंसिर ०२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ३५ पैसा र विक्रीदर १३० रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र विक्रीदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ९१ पैसा र विक्रीदर १५५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ ५९ पैसा र विक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २८ पैसा र विक्रीदर ८७ रुपैयाँ ६८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र विक्रीदर ९८ रुपैयाँ ०८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र विक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३४ पैसा र विक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र विक्रीदर १८ रुपैयाँ ३३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६३ पैसा र विक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६६ पैसा र विक्रीदर १६ रुपैयाँ ७३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ५४ पैसा र विक्रीदर ४२५ रुपैयाँ ४९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र विक्रीदर ३४७ रुपैयाँ ४० पैसा रहेको छ ।
