काठमाडौं, २९ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २९ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रीदर १३४ रुपैयाँ ३५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र विक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ १० पैसा र विक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६३ पैसा र विक्रीदर ८७ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र विक्रीदर ९४ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५१ पैसा र विक्रीदर ३४ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५ रुपैयाँ ७८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५ रुपैयाँ ४८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९८ पैसा र विक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५५ पैसा र विक्रीदर १६ रुपैयाँ ६३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२१ रुपैयाँ ३३ पैसा र विक्रीदर ४२३ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ १६ पैसा र विक्रीदर ३४५ रुपैयाँ ७५ पैसा रहेको छ ।
