काठमाडौं, २८ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र विक्रीदर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र विक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र विक्रीदर १३७ रुपैयाँ ५७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रीदर ८६ रुपैयाँ ८६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र विक्रीदर ९७ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ०३ पैसा र विक्रीदर ९४ रुपैयाँ ४६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २९ पैसा र विक्रीदर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४ रुपैयाँ ४७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८७ पैसा र विक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९६ पैसा र विक्रीदर १८ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ४६ पैसा र विक्रीदर १६ रुपैयाँ ५४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१९ रुपैयाँ २८ पैसा र विक्रीदर ४२१ रुपैयाँ २३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ १९ पैसा र विक्रीदर ३४३ रुपैयाँ ७९ पैसा रहेको छ ।
