काठमाडौं, २७ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र विक्रीदर १२९ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रीदर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र विक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र विक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०३ पैसा र विक्रीदर ८६ रुपैयाँ ४३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०४ पैसा र विक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ६० पैसा र विक्रीदर ९४ रुपैयाँ ०४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २३ पैसा र विक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र विक्रीदर १८ रुपैयाँ १७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४ रुपैयाँ ४७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २७ पैसा र विक्रीदर ३५ रुपैयाँ ४३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८७ पैसा र विक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र विक्रीदर १२ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८२ पैसा र विक्रीदर १७ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ४५ पैसा र विक्रीदर १६ रुपैयाँ ५३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१९ रुपैयाँ ६२ पैसा र विक्रीदर ४२१ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ १९ पैसा र विक्रीदर ३४३ रुपैयाँ ७९ पैसा रहेको छ ।
