शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक २३ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , कार्तिक २३, २०७९

काठमाडौं, २३ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ०६ पैसा र विक्रीदर १५० रुपैयाँ ७५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र विक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७२ पैसा र विक्रीदर ८५ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८८ पैसा र विक्रीदर ९७ रुपैयाँ ३३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ २६ पैसा र विक्रीदर ९३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र विक्रीदर १८ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७९ पैसा र विक्रीदर ३४ रुपैयाँ ९५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ६१ पैसा र विक्रीदर २७ रुपैयाँ ७४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ४८ पैसा र विक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५८ पैसा र विक्रीदर १७ रुपैयाँ ६६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६६ पैसा र विक्रीदर १६ रुपैयाँ ७४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२२ रुपैयाँ ९१ पैसा र विक्रीदर ४२४ रुपैयाँ ८५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९५ पैसा र विक्रीदर ३४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रतिक्रिया