काठमाडौं, २१ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २१ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र विक्रीदर १३२ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र विक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र विक्रीदर १५० रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रीदर १३३ रुपैयाँ ०१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ११ पैसा र विक्रीदर ८५ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६४ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ७७ पैसा र विक्रीदर ९४ रुपैयाँ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७२ पैसा र विक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०८ पैसा र विक्रीदर १२ रुपैयाँ १३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६१ पैसा र विक्रीदर १७ रुपैयाँ ६९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ ८० पैसा र विक्रीदर ४२६ रुपैयाँ ७३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १० पैसा र विक्रीदर ३५० रुपैयाँ ६१ पैसा रहेको छ ।
