काठमाडौं, १९ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र विक्रीदर १३२ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र विक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र विक्रीदर १४८ रुपैयाँ ३१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ३४ पैसा र विक्रीदर १३० रुपैयाँ ९३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ६२ पैसा र विक्रीदर ८४ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४५ पैसा र विक्रीदर ९६ रुपैयाँ ८९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ९४ पैसा र विक्रीदर ९३ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १३ पैसा र विक्रीदर १८ रुपैयाँ २१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७२ पैसा र विक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८३ पैसा र विक्रीदर ११ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ २९ पैसा र विक्रीदर १७ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ९६ पैसा र विक्रीदर ४२५ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १४ पैसा र विक्रीदर ३५० रुपैयाँ ७४ पैसा रहेको छ ।
