काठमाडौं, १८ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ९९ पैसा र विक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ७९ पैसा र विक्रीदर १४९ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र विक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ १४ पैसा र विक्रीदर ८३ रुपैयाँ ९१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०७ पैसा र विक्रीदर ९६ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ०४ पैसा र विक्रीदर ९३ रुपैयाँ ४६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९२ पैसा र विक्रीदर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र विक्रीदर १८ रुपैयाँ १७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र विक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ५० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८० पैसा र विक्रीदर ११ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ३३ पैसा र विक्रीदर १७ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ११ पैसा र विक्रीदर ४२८ रुपैयाँ ०४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र विक्रीदर ३५२ रुपैयाँ ६२ पैसा रहेको छ ।
