शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक १७ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , कार्तिक १७, २०७९

काठमाडौं, १७ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १७ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ८९ पैसा र विक्रीदर १३१ रुपैयाँ ४९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ९७ पैसा र विक्रीदर १५२ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ५८ पैसा र विक्रीदर १३३ रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र विक्रीदर ८५ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र विक्रीदर ९७ रुपैयाँ ६५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ६२ पैसा र विक्रीदर ९४ रुपैयाँ ०५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९८ पैसा र विक्रीदर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५१ पैसा र विक्रीदर ३ रुपैयाँ ५३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३४ पैसा र विक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०० पैसा र विक्रीदर १२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५८ पैसा र विक्रीदर १७ रुपैयाँ ६६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ६४ पैसा र विक्रीदर ४२८ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५० पैसा र विक्रीदर ३५२ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया